बिहीबारबाट फिल्म साउथ एसिया : ६३ डकुमेन्ट्री प्रदर्शन गरिँदै
फिल्म साउथ एसिया २०१९ नामक फिल्म फेस्टिबलको १२ औँ संस्करण बिहीबारबाट सुरु हुँदै छ। दक्षिण एसियाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६३ वटा डकुमेन्ट्री यस कार्यक्रममा प्रस्तुत हुँदैछ। ‘ह्वेर द माइन्ड इज फ्री’ नारा दिइएको उक्त फिल्म फेस्टिबलमा दक्षिण एसियाका विभिन्न विषय समेटिएका डकुमेन्ट्री छन्। More
13.11.2019/ Ekantipur
फिल्म साउथ एसिया : प्राथमिकतामा पाकिस्तान
२२ वर्ष अघि सुरु फिल्म साउथ एसियाको १२ औं संस्करण बिहीबारदेखि चार दिनसम्म पाटनढोकास्थित यलमाया केन्द्रमा हुने भएको छ । रवीन्द्रनाथ टैगोरको कविता ‘ह्वेयर द माइन्ड इज फ्री’ बाट प्रभावित हुँदै सोही थिममा सुरु हुने यस पटकको फेस्टिभलमा ६४ फिल्म प्रदर्शनीमा राखिने छन् । More
13.11.2019/ The Kathmandu Post
Five documentaries you don’t want to miss at Film Southasia ’19
The 12th edition of the film festival will showcase 63 films, selected from more than 2,500 submissions from all over South Asia.
More
13.11.2019/ Nagarik
चार दिनमा ६३ डकुमेन्ट्री प्रदर्शन गरिने
फिल्म साउथ एसियाको डकुमेन्ट्री महोत्सवको १२ औं संस्करण आगामी कात्तिक २८ देखि सुरु हुँदैछ। मंगलबार पाटनको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा आयोजकले दक्षिण एसियाका फिल्ममेकरहरु जमघट हुने सो महोत्सवबारे जानकारी गराएको थियो। More
17.11.2019/ Nagarik
नेपाली समाज खुला र स्वतन्त्र हुन आवश्यक
फिल्म साउथ एसियाको तेस्रो दिन आयोजित ‘लिवर्टी एन्ड द स्पिरिट अफ साउथ एसिया’ नामक छलफलमा सहभागी वक्ताहरुले दक्षिण एसियामा स्वतन्त्र बहसको निम्ति मानिसहरुको चेतनाको स्तरमा बढ्नुपर्नेमा जोड दिएका छन्। शनिबार पाटनको यलमाया केन्द्रमा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले यस क्षेत्रको विकासमा जोड दिए। More
12.11.2019/ Setopati
फिल्म साउथ एसिया २०१९' बिहीबारदेखि, ६३ वृत्तचित्र देखाइने
वृत्तचित्र मार्फत दक्षिण एसियाका निर्देशक, दर्शक र आमसरोकारलाई जोड्ने साझा थलो मानिन्छ, 'फिल्म साउथ एसिया महोत्सव'। १९९७ देखि प्रत्येक दुई वर्षमा आयाेजना हुँदै आएकाे महोत्सवको १२ औं संस्करण यही बिहीबारदेखि पाटनको यलमाया केन्द्रमा सुरू हुँदैछ। More